NEB grade 12 Nepali model question

कक्षा १२ अनिवार्य नेपाली नमुना प्रश्नपत्र

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।
समय: ३ घण्टा पूर्णाङ्क स्  75
उत्तीर्णाङ्कस् ३५ (आंशिक परीक्षार्थीका लागि मात्र)

१. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ५

(क) तलका वर्णहरूलाई प्रयत्न र उच्चारण स्थानका आधारमा चिनाउनुहोस् :
ज् , ध् , म् , य् , ह् ।
(ख) तलका शब्दहरूको अक्षरसंरचना लेखी अक्षरसङ्ख्या समेत देखाउनुहोस्:
श्री, त्रिभुज, आज्ञाकारी, बटुवा, गुरुत्वाकर्षण ।

२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : ५

मान्छेलेकिन फूल्कोइष्र्यागर्छआफुफुलजस्तोशुन्दर जीन्दगी बाच्न किन खोज्दैन ? फूलजस्तै
कोमल भइदिये मान्छे कति जाति हुन्थ्या

३. तलको अनुच्छेदमा रेखाड्ढन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लख्ेनुहोस्: ३

प्रकृतिको आफ्नै नियम छ । जनचाहना अनुरूप नयाँ नेपालको निर्माण निश्चय हुने छ ।
कानुनको पालना र अनुशासनलेनैहामीलाई सुखी एवम् समृद्धिको यात्रामा अगि बढाउँछ ।

४. तलको अनुच्छेदबाट दुई, दुईओटा तद्भव र आगन्तुक शब्दहरू खोजी लख्ेनुहोस्: २

रामा्रेआम्दानी गररे सखु ी जीवन बिताउनेसपना सबकै ोहन्ुछ तथापि पश्र स्त पसौ कमाउन,ुचाहिए
जति सुन किन्नु, देश विदेशका सहरहरू घुम्नु, महलहरू बनाउनुर एसे एवं आरामकोजिन्दगी
बिताउनु सबै मानिसका वशको कुरा होइन ।

५. कुनै दुई पश््र नकोउत्तर दिनुहोस्: २ह३.६

(क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द निर्माण गर्नुहोस् :
उपसर्ग : अन, निर, बे ।
प्रत्यय : इर्न , याइँ, एलु।

(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नुहोस्र द्वित्व व्युत्पन्न शब्दको निमाणर्् ा प्रक्रियादेखाउनुहोस्:

अर्काका कुरासुरा काट्ने, कन्सुत्लो झैँ अरूका कुरा सुन्ने अनि वेफ्वाँकमा झैझगडामा
उल्झने अनि साथीभाइसँग हरबखत ससाना कुरामा पनि कचकच गरिरहने पीताम्बर
हिजाअ‍े ाज सबैतिरबाट उपेक्षित छ ।

(ग) तलकोअनुच्छदेबाट छओटा सन्धियुक्त शब्दपहिचान गरी तिनको सन्धि विच्छेदगर्नुहोस् :

सरकारलेभव्यताका साथ उद्घाटन गरके ोपयर्ट न वर्षविदशे ी पयर्ट कहरूलाईभित्रयईराष्ट्र
निर्माण गर्ने एउटा महत्त्वपूर्ण महोत्सव नै हो । यसलाई सफल तुल्याई आर्थिक समृद्धिका
मार्गमा लम्कने अभियानलाई सबैले आआफ्ना क्षेत्रबाट सरसहयोग गर्नुपर्ने देखिन्छ । अझ
बरोजे गार यवुा यवुतीलेत कनुैरामा्रेकामसाम गररे आफनेभविष्यनिमाणर्् ाकोयाजे ना बनाउने
अवसरका रूपमा यसलाई लिनुपर्ने देखिन्छ ।

६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ५

(क) तलका अनुच्छेदका वाक्यलाई द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :

ऊ विज्ञान विषय पढ्दै छ । ऊ डाक्टर बन्न चाहन्छ । ऊ नियमित रूपमा विद्यालय जाने
गरेको छ । ऊ पढाइ बाहेक अन्य कुरामा ध्यान दिँदैन । ऊ आफ्नो लक्ष्यमा अघि
बढ्दै छ ।

(ख) तलको अनुच्छेदका वाक्यलाई आज्ञार्थमा परिवर्तन गर्नुहोस् :

तपाईँ समाज सेवामा समर्पित हुनुहुन्छ । तँ पनि राम्रै काम गर्लास् । तँ बरालिएर
हिँड्दैनस्। तैँलेआफ्नोक्षमता देखाउनेछस्। तँसत्मार्गमा लम्कनेछस्।

nepali model question
NEB Nepali model question

 

 

 

 

 

 

 

 

७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ६

(क) ले, लाई, द्वारा, बाट, मा र देखि विभक्ति लागेका भिन्न भिन्न कारकको प्रयोग भएका
छ वाक्यमा कुनै डरलाग्दो घटनाको वर्णन गर्नुहोस् ।

(ख) तलको अनुच्छेदका वाक्यहरूलाई सङग् ति मिलाई पुनर्लेखन गर्नुहोस् :

बगैँचामा फूलहरू रोपिएको छ । यहाँ बस्नका लागि ठाउँहरू पनि बनाइएको छ । साँझ
बिहान त्यहाँमानिसहरू डुल्न जान्छ । सानोबहिनी पनि त्यहाँजान मन गर्छ। मरेोआमा
त त्यहाँ गएर धेरै समयसम्म बस्छे । तँ के त्यहाँ गएका छौ ?

८. कुनै दुई पश््र नकोउत्तर दिनुहोस्: २ह४.८

(क) तलका जटिल वाक्यहरुलाई आठओटा सरल वाक्यमा छटु्ट्याउनुहोस्:

तिमी डाक्टर बन्न चाहन्छौ भने विज्ञान विषय लिएर पढ । जब तिमी डाक्टर बन्छौ तब
तिमी आफ्नो नाम राख्न सफल हुन्छौ । डाक्टरी पेसाबाट जीवन राम्ररी चलाउन सकिन्छ
र समाजका दीनदु:खीहरूकोपनि सेवा गर्नसकिन्छ । तिमी असल डाक्टर बन्नेपय्र त्न गर
किनभने तिमी डाक्टर हुनुको अर्थ रहनुपर्छ ।

(ख) तलका वाक्यहरूलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी पुनर्लेखन
गर्नुहोस् :

अखिलशे कोमद्यपान गर्नेबानी छ । उसलेजीवनकोमहत्त्व बझुेन । ऊ आमाबुबालाईआदर
गर्दैन । ऊ अलग भएर बस्न चाहन्छ । उसले आमाबाबुप्रतिको कर्तव्य पूरा गरेन । उसले

असल छोरो बन्ने अवसर गुमायो । उसले छोरो हुनुको कर्तव्य निभाएन । उसले
आफ्ना बारेमा अरूलाई बोल्ने मौका दियो ।

(ग) तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

सहरका बिचमा एउटा ठुलो चउर छ । चउरमा केटाकेटीहरू खेलिरहेका हुन्छन् । चउरमा
प्रौढहरू व्यायाम गरिरहेका हुन्छन् । चउर सबैको साझा सम्पत्ति हो ।

९. तलका अनुच्छेदहरू पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : १०

पृथ्वीकोतापक्रम बढ्दा हिउँपग्लिनेछ । यसरी हिउँपग्लके ोपानी सागर महासागरमा थपिन
जाने छ र सामुद्रिक पानीको सतह बढ्ने छ । यसबाट एसियाको बङ्गालको खाडी, अफ्रिकाको
नाइल नदीकोखेती योग्य भूिम, युरोपकोइटालियन व्यापारिक केन्द्रभेनिस, दक्षिण अमेरिकाको
ब्राजिलमा अवस्थित मनोरञ्जन स्थल रियो दि जेनेरियो जस्ता सामुद्रिक तटका जमिनहरू
डुब्ने छन् । साथै मालदिभ्स जस्ता ससाना टापु भएका देशहरूको अस्तित्व नै समाप्त हुने
छ । अर्कातर्फबाधँ , नहर, कुलोआदि भत्किएर खानेपानीमा सामुद्रिक नुिनलोपानी मिसिन गई
खाने पानीको ठूलो सङ्कट हुने छ ।

जीवहरू तापक्रमसित निकै सम्बन्धित हुन्छन् । तापक्रम घट्ने तथा बढ्ने क्रमको प्रभाव
जीवहरूका भाैितक प्िरक्रयामा पनि पर्छ। तीव्रगतिमा बदलिएकोहावापानीमा जीवहरूका भाैितक
प्रक्रियाहरू मिल्न सक्दैनन् । त्यसैले जीवहरू लोप हुने क्रम तीव्र गतिमा बढेको छ । जस्तै:
कास्ेटारिकाकोस्थानीय क्षत्रेमा पाइनेलगभग ४० प्िरतशत उभयचरहरू सधकँै ा लागि लापे भएका
छन्। मेिक्सकाके ोजङग् लबाट एदिथकोचेकस्पोट नामकोपुतलीकोझण्ुड नैहराएकोछ र त्यो
क्यानडाकोजङग् लभित्र फले ा परके ोछ । दक्षिण अमेिरकाकोकाले म्बियामा मलेिरया रागे का वाहक
लामखुट्टेहरू २,२०० मिटरसम्म उचाइ भएका स्थानहरूमा समेत देखा पर्न थालके ा छन्। ती
लामखुट्टेप्राय: १००० मिटरभन्दा माथिकोउचाइमा बाँच्न सक्दैनन्। यसैगरी नेपालका पहाडी
भेगहरूमा हिजोआज लामखुट्टे देखा परेको चर्चा सुन्न पाइन्छ । विभिन्न फूलहरू समयभन्दा
पहिल्यै फुल्न थालेको अनुभव वनस्पति विज्ञ बताउँछन् । यी सबै परिणामहरू सजीवहरूले
बाँच्नका लागि उपयुक्त ठाउँखोज्नेक्रमका प्रतिफल हुन्। त्यसैलेपृथ्वी तात्नालेसजीवहरू
आफ्नो वंश जोगाउन ठुलो सङ्कटको सामना गर्दै उपयुक्त वासस्थानको खोजीमा छन् ।
प्रश्नहरू :
(क) सामुद्रिक पानीको सतह कसरी बढ्ने छ ?
(ख) खानेपानीकोसङक् ट हनुेकारण केहनु सक्छ ?
(ग) जीवहरूका भौतिक प्रक्रियाहरूलाईकेलेअसर पार्छ?
(घ) सजीवहरू किन उपयुक्त वासस्थानकोखाजे ीमा भौँतारिएका हनु्?
(ङ) ‘सामुद्रिक’ र ‘सङ्कट’ शब्दको अर्थ लेख्नुहोस् ।

१०. तलको अनुच्छेदलाई एकतृतीयांशमा सङक्ष्ेपीकरण गर्नुहोस् : ५

प्राचीन समयदेखि नै पुच्छ्रेतारालाई पृथ्वी र पृथ्वीवासीहरूमा आउने अनिष्टताका पूर्व सूचक र
विपत्तिका द्योतक आकाशीय पिण्डका रूपमा हेर्ने गरिएको पाइन्छ । यो अवधारणा अझै पनि
विभिन्न समाजमा विद्यमान छ । विश्वमा धेरैअगिदेखि नैमानवलेपुच्छ्रेत्र ाराहरूकोअवलोकन
गर्दै आइरहेको ज्ञात भए तापनि सन् १७०५ मा हेलीको बृहत् अनुसन्धानको परिणामस्वरुप नै
पुच्छ्रेताराहरू अनिष्टताका पूर्व सूचक होइनन् र यिनीहरू पनि सौर मण्डलमा अवस्थित अन्य
पिण्डहरूजस्तै सामान्य पिण्ड छन्, त्यसैले सूर्यलाई एउटा निश्चित अवधिमा परिभ्रमण गर्ने
पिण्डहरूका रूपमा पछु त्ेर ारालाईलिन थालियो। यसरी पच्ुछत्ेर ाराका बारमे ा ज–ेजस्ता अनश्रु ुितहरू
रहेका भए पनि वैज्ञानिक विकासको क्रमसँगै यी भनाइहरू अन्धविश्वासमा परिणत भइसकेका
छन् । वास्तवमा पुच्छ्रेतारा कुनै विशिष्ट आकार नभएको हिमकण एवम् विविध ग्याँसहरू तथा
अवाष्पशील पदाथर्ह रूका ठासे कणहरूकोसमहूद्वारा सरं चित एउटा फाहेोर हिमपिण्ड नैहोभन्ने
तथ्य पम्र ाणित भइसकेकोछ । आफ्नोकक्षमा परिभ्रमण गर्नेक्रममा सूयर्द ेखि निकैदूरीमा रहँदा
ब्रह्माण्डको शून्यताको चिसोमा जमेको पुच्छ्रेतारा शिर र पुच्छरविहीन प्रकाशयुक्त एउटा
जगमगाउँदो बिन्दुका रुपमा देखिन्छ । तर सूर्यको समीपमा आइपुग्दा यसको सतह तात्न पुगी
यसमा निहित हिमराशि, ग्यासँ हरू एवम्विद्यतुीय कणहरू वाष्पका रूपमा पग्लन्छन्। त्यसपछि
यसकोशिर मात्र दृष्टिगाचे र हनु थाल्दछ र सूयर्क ोविकिरण र सारै आँधीका चापलेगर्दावाष्पित
हिमकण तथा ग्याँसहरू सूर्यको विपरीत दिशातिर फैलिन थाल्दछन् ।

११. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ५

(क) आफ्नोघरमा बिजलु ीकोलाइन जडान गरिदिन अनुरोध गर्दै स्थानीय विद्युत्प्राधिकरण
कायार्ल यलाईसम्बोधन गरी एउटा निवेदन लेख्नुहोस्। (मानां:ै तपाइंर्क ोनाम किरण हो।)
(ख) हालसालैबजारमा आएकोस्वदेशमैउत्पादित टथु पष्ेटकोपच्र ार पस्र ारका लागि उत्पादकका तर्फबाट गरिने विज्ञापनको नमूना तयार पार्नुहोस् ।

१२. आफ्नोविद्यालयलेआयाजे ना गरेकोकुनैशिक्षण अस्पतालकोविज्ञान पय्र ोगशालाकोअवलोकन

भ्रमण कार्यक्रमका सबै कुरा समेटी १५० शब्दसम्मको एउटा प्रतिवेदन लख्ेनुहोस्। ५
(मानौं: तपाईंको नाम किरण हो र तपाईंको विद्यालयको नाम सरस्वती मा. वि. हो ।)
अथवा
‘इन्टरनेटको उपयोगिता’ विषयमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

१३. तल दिइएका मध्ये कुनै एक विषयमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : १०

(क) मलाईमनपर्नेवज्ञै ानिक
(ख) नेपालमा कम्प्युटरकोबढदेपय्र ागे
(ग) डाक्टरी पेसाको गरिमा र महत्त्व

१४. ‘बौलाहा काजीको सपना’ नाटकको तल दिइएको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर
दिनुहोस् । १०

अँ, पहिलेपैसा नभए माग्नुपथ्र्यो । मागेर पनि कसैलेसोझोमुखलेनदिएकोभए, यतिका
सहरका घरहरू छँदै थिए नि, घनले ठोकेर, ताल्चा फोरेर, खोसेर, चोरेर भए पनि
ल्याउनुपथ्र्यो । एउटा ज्यान मारेर ज्यानमारा बनिरहनु सट्टामा त चोर हुनु हजार गुना बेस ।
हामी ज्यान मारा हाँ,ैज्यानमारा । किन चारेनेौँ? किन लटुेनाँै? चुप लाग, अब राऐर छाती फाडे े
पनि के? जोबित्यो। त्योगयो, त्योगयो! …
प्रश्नहरू :
(क) माथिको नाट्यांशले कसको मृत्यु भएका कुराको सङ्केत गरेको छ ? उसको मृत्यु कसरी
भएको हो ? स्पष्ट पार्नुहोस् ।
(ख) “एउटा ज्यान मारेर ज्यानमारा बनिरहनु सट्टामा त चोर हुनु हजार गुना बेस ।” यस
भनाइप्िरत तपाइंर्क ोप्रतिक्रिया लेख्नहुोस्।

१५. कुनै दुई पश््र नकोउत्तर दिनुहोस्: १0

(क) तलको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

आजको सत्तारूढ तिमी
शताब्दी शताब्दी अगि
झगडाल,ुईष्यार्ल ुवन मानुष तिमीलाई
माया र सहअस्तित्वको अँगालोमा बाँधी
आफ्नोआडे ारकोछानुमुनि भित्र्याएकी थिएँ
जसरी आज तिमी
दाइजाके ोलावालस्करसँग घम्ुटोभित्र लकु ाई
पशुलाई जस्तै रुवाउँदै भित्र्याउने गर्छौ ।
प्रश्नहरू :
(अ) ‘आजको सत्तारूढ तिमी’ ले के कुराको सङ्केत गरेको छ ?
(आ) उहिले‘तिमी’ कोकेकस्तोस्वभावकोचित्रण गरिएकोछ ?
(इ) ‘माया र सहअस्तित्वको अँगालोमा बाँधी’ भन्नुको तात्पर्य के हो ?
(ई) ‘पशलु ाईजस्तैरुवाउँदैभित्रयउनेगछार्’ै भन्नेभनाइमा नारीकोकस्तोअवस्थालाई
बुझाउन खोजिएको छ ?
(उ) यस कवितांशको मूल भाव के हो ?

(ख) तल दिइएको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

यस्तैहो, मैलेपनि सहेर बसि दिएकोभए किन झगडा हुन्थ्यो? एउटैसिरान गररे सुतेपछि

कहिलेकाहीँ गोडा लाग्छ नाइँ, झगडा भो भन्दैमा धर्म छाड्नु हुन्छ ? आफूले साँचो मनले
उपकार गरेपछि उसकोआत्मालेपनि गर्नकर लाउँछ । अमतृ रोपेकोठाउमँ ा विष फलेको
कतैसुनेका छौ? माटोकोभर ढुङ्गो, ढुङ्गाकोभर माटो, संसार भरैभरमा अडके ोछ ।
प्रश्नहरु :
(अ) यो भनाइ कसको हो ?
(आ) ‘एउटैसिरान गररे सुतेपछि कहिलेकाहीँगोडा लाग्छ नाइँ’ भन्नुकोतात्पर्यकेहो?
(इ) झगडा भो भन्दैमा किन धर्म छाड्नु हुन्न ?
(ई) ‘संसार भरैभरमा अडेको छ’ यस भनाइको आशय के हो ?
(उ) माथिको भनाइ कुन सन्दर्भमा आएको हो ?

(ग) तल दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरूकोउत्तर लख्ेनुहोस्:

एक केजी मासु उत्पादन गर्न १० केजी शाकाहारी भोजन खपत हुन्छ अर्थात् एक धनी
मांसाहारीले१० गरिब शाकाहारीकोखाना हसुर्छ । धनी र सम्पन्न वर्गकैइन्धन, ऊर्जार
आहारामा गरिबहरूले पिल्सिनु पर्ने र भोकमरी बेहोर्नुपर्ने स्थिति खडा भएको छ । यसको
दोष भूमण्डलीय उष्णता (ग्लोबल वार्मिङ) मा थोपर्ने प्रवृत्ति पनि छ । जेहोस्, भोलिको
सङघ् र्षभाके मा आधारित हनुेकरुामा यत्तिकैनकार्न मिल्दैन । क्यामरुन, सनेगे ल, माैिरटानिया,
हाइटी, इन्डोनेसियामा भोकबाट क्रान्तिलेजन्म लिन थालके ोतथ्य समाचारमा सुिनसकके ा
छौँ ।

प्रश्नहरू :
(अ) मांसाहारी भोजन कसरी महँगो हुन्छ ?
(आ) गरिबहरू केकारणलेभोकमरी बेहोर्नुपर्नेअवस्थामा पुग्दछन्?
(इ) भोलिको सङ्घर्ष भोकमा आधारित हुनेछ भन्नुको कारण के हो ?
(ई) भूमण्डालीय उष्णता (ग्लोबल वार्मिङ) भन्नाले के बुझिन्छ ?
(उ) यस निबन्धांशको मूल आशय के हो ?

१६. ‘समुद्रपारिका नारीहरूलाई साथी बनाउन बरु सजिलोहोला तर आफ्नोसहर, गाउँ, टोल र छिमेकका आइमाईलाई साथी बनाउन हामीलाई गाह्रो पर्छ’ यस भनाइप्रति तर्क दिएर आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।

 

Download the pdf of  NEB grade 12 Nepali model question

[pdf_download]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

⇧